कोरोना, लकडाउन र अर्थतन्त्रः डा हिमाल भट्टराईको लेख

काभिड-१९ को महामारीले विश्व अर्थतन्त्रको गति परिवर्तन हुनेमा अव दुइमत रहेन । विश्व अर्थतन्त्रका आधारभूत मान्यता, विश्वास र संरचनालाई चुनौति दिन सक्षम भएको यस महामारीको रोकथामका लागि गर्नुपर्ने अल्पकालीन र आपतकालिन प्रयासहरू जति छन्, त्यति नै दीर्घकालीन र दीगो स्वरूपका परिदृष्यहरू पनि । ३ प्रतिशतको हाराहारीमा रहेको विश्व अर्थतन्त्रको वृद्धिदर कोभिड-१९ का कारण घटेर १.५ … Continue reading कोरोना, लकडाउन र अर्थतन्त्रः डा हिमाल भट्टराईको लेख