देउराली जनताले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि सरकारलाई निशुल्क दिने

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाइरसको उपचारका क्रममा प्रयोग हुने ‘होइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याब्लेट’ सरकारलाई निशुल्क दिने भएको छ । कम्पनीले देशमा उत्पन्न यस जटिल परिस्थितिमा माथि उल्लेखित ह्याक्विन २०० ट्याब्लेट नामक औषधि तुरुन्तै उत्पादन गरी उपलब्ध गराउने जानकारी दिएको छ । ् सरकारबाट माग भै आएको अवस्थामा करिव १५ हजार जना कोभिड–१९ का बिरामीहरुलाई … Continue reading देउराली जनताले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि सरकारलाई निशुल्क दिने