बैंकहरुले सीडीओबाट ४ देखि १२ वटासम्म पास लिए, काठमाडौं-ललितपूर र भक्तपुरमा केही शाखा खुल्ने

काठमाडौं । लक डाउनमा पनि सेवा दिन बैंकहरुले आज (मंगलबार) जिल्ला प्रशासन (सीडीओ) कार्यालयबाट सडकमा हिँडडुल गर्न पाउने पास लिएका छन् । अधिकांश बैंकहले पास लगिसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं सीडीओ कार्यालयको पास वितरण शाखामा कार्यरत कर्मचारी कृष्ण कटुवालका अनुसार एउटा बैंकले कम्तिमा ४ देखि १२ वटासम्म पास लगेका छन् । … Continue reading बैंकहरुले सीडीओबाट ४ देखि १२ वटासम्म पास लिए, काठमाडौं-ललितपूर र भक्तपुरमा केही शाखा खुल्ने