यी स्थानीय तहले बैंकका शाखा खोल्न दिएनन्

काठमाडौं  । मंगलबारदेखि केही स्थानीय तहले बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालन गर्न रोक लगाएका छन् । केन्द्र सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशभर लक डाउन गरेपछि स्थानीय सरकारले पनि बैंकका शाखा खोल्न रोक लगाएको हो । हालसम्म १० जिल्लामा स्थानीय सरकाले बैंकका शाखा खोल्न रोक लगाएका छन् । जसमा धनगढी, पोखरा र झापामा बैंकका … Continue reading यी स्थानीय तहले बैंकका शाखा खोल्न दिएनन्