जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी
सरकारले मंगलबारदेखि चैत १८ गतेसम्म देशभर लकडाउन घोषणा गरेपछि बैंक तथा वित्तीय संस्था खुल्ने वा नखुल्ने अन्योलमा परेका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने भनेसँगै यसले अन्योलता थपेको हो । यसै विषयमा बैंक कसरी खुल्छन वा सञ्चालन हुन्छन भन्नेबारे नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीसँग गरिएको छोटो कुराकानी । बैंकहरु कसरी खुल्छन … Continue reading जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed