लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

प्रत्येक स्थानीय तहमा बैंक खोल्ने कुरा कसरी सम्भव हुन्छ, काठमाडौं जस्ता सहरमा के हुन्छ ? सहरको हकमा कुनै बैंकको १० वटा शाखा छ भने कम्तीमा एउटा खोल्नु होला । नभए २ वटासम्म खोल्न पनि सकियो । त्यो हिसाबले मिलाएर गर्नुपर्छ । मान्छे नै बाहिर निस्कन नपाइने भनेपछि बैंकले कसरी सेवा दिने ? सरकारले निर्णय गर्दा … Continue reading लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल