पूर्ण रुपमा बैंक तथा वित्तीय शाखा बन्द नहुँने, नगद व्यवस्थापनका लागि आंशिक शाखा खुल्ने

काठमाडौं । सरकारले मंगलबारदेखि लागु गरेको लकडाउनमा बैंक तथा वित्तीय संस्थाको शाखा पूर्ण रुपमा बन्द नहुँने भएको छ । नेपाल बैकर्स संघले अर्थमन्त्रालयसँगको कुरा गरेर शाखा खोल्ने वातावरण बनाएको छ । संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको शाखा कार्यालय एउटा स्थानीय तहमा एउटा खुल्ने बताए । ‘हाम्रो बैंकको ललितपुर महानगरमा तीनवटा शाखा छन्,जसमा एउटा खुल्छ,यस्तै अन्य … Continue reading पूर्ण रुपमा बैंक तथा वित्तीय शाखा बन्द नहुँने, नगद व्यवस्थापनका लागि आंशिक शाखा खुल्ने