टेकु अस्पतालमा कोरोना भाइरस भेटिएकी युवती को होलिन् ?

काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा कोरोना जाँचका क्रममा कोरोना पोजेटिभ भएको विरामी भेटिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रलालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयका अनुसार उनी १९ वर्ष उमेर भएकी युवती हुन् ।  संक्रमित युवती काठमाडौं उपत्यकाकी श्रेष्ठ थरकी स्थायी बासिन्दा हुन । उनलाइ मैतिदेबी क्षेत्रबाट एम्बुलेन्सले अस्पताल … Continue reading टेकु अस्पतालमा कोरोना भाइरस भेटिएकी युवती को होलिन् ?