नेपालमा कोरोना भाइरसको बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टी

काठमाडौं । नेपालमा कोराना भाइरस (कोभिड १९)को बिरामी भेटिएको छ । फ्रान्सबाट फर्केका नेपाली नागरिकलाई कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्यमन्त्रालयले गरेको पत्रकार सम्मेलनमा एकजनामा सो भाइरस भेला परेको र अहिले टेकुमा उपचार भएको जानकारी दिएको छ । फ्रान्सबाट कतार हुँदै चैत ४ गते काठमाडौं आएकी एक नेपाली नागरिकको स्वास्थ्य परीक्षणको … Continue reading नेपालमा कोरोना भाइरसको बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टी