अब डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने

काठमाडौं । आइतबरदेखि डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाट कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो । बैंकर्स संघले डिजिटल कारोबार र अन्तर बैंक एटीएम कारोबारलाई निःशुल्क गर्ने निर्णय गरेर … Continue reading अब डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने