मल्होत्राले झिकाएको मास्क उत्पादन गर्ने मेशिन नेपाल आइपुग्यो, सोमबारदेखि ६ रुपैयाँमै मास्क पाइने

काठमाडौं । अब मास्कको हाहाकार नहुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्नका लागि भारतबट झिकाएको मेशिन नेपाल आइपुगेको छ । ‘आज दिउँसो मात्रै मास्क उत्पादन गर्ने मेशिन भैरहवास्थित सुनवल नाकाबाट भन्सार क्लियरेन्स भइसकेको छ, रातिसम्ममा काठमाडौं आइपुग्छ,’ मल्होत्राले क्लिकमाण्डूसँग भने, ‘ शुक्रबार … Continue reading मल्होत्राले झिकाएको मास्क उत्पादन गर्ने मेशिन नेपाल आइपुग्यो, सोमबारदेखि ६ रुपैयाँमै मास्क पाइने