एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न  माध्यमिक शिक्षा परीक्षा स्थगित गर्ने गरिएको हो । त्रिविका सबै परीक्षा स्थगित कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई र त्रिविको … Continue reading एसईई परीक्षा स्थगित