यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको छानविन प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । पदीय आचरणभन्दा बाहिर गएर आर्थिक अनियमितता गरेको आरोपमा छानविन गरेर सरकारले राष्ट्र बैंकक डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाइ दिइसकेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारको सफाइ सरकारले श्रेष्ठमाथि लागेका आरोपहरु पुष्टि नभएको भन्दै उन्मिूक्ति दिएको हो । गत माघ २ गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले श्रेष्ठको कुनै … Continue reading यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको छानविन प्रतिवेदन (पूर्णपाठ)