कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)

काठमाडौं । चीन, इटली, इरान लगायतका देशहरुमा फैलिएको कोरोना भाइसरसको संक्रमण अहिले विश्वव्यापी जस्तै बनिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम क्षेत्र मानेको छ । यदि नेपालमा कोरोना भाइरसको संक्रणम देखिएमा कसरी साबधानी अपनाउने भनेर जानकारी दिने उद्देश्यले यो सामाग्री तयार पारिएको हो । कोरोना भाइरसको लक्षण -ज्वरो आउनु र खोकी लाग्नु, … Continue reading कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)