अमेरिकामा ‘लकडाउन’ हुनुभयो ? यसरी घरमै बसेर पनि कमाउन सकिन्छ पैसा

बाल्टिमोर । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको कारण अमेरिका पनि आक्रन्त छ । शुक्रबारदेखि राष्ट्रिय संकटकाल घोषणा गरिएको अमेरिकामा समेत ३४ सय माथिका विरामी भेटिएका छन् भने यो आलेख तयार पार्दासम्म ६५ जनाको निधन भइसकेको छ । उता युरोपतिर यही रोगको कारण पुरै देशै लकडाउन (देश बन्द, वा नागरिकलाई घरबाहिर निस्कनबाट रोकावट) भएको समाचार आइरहेका … Continue reading अमेरिकामा ‘लकडाउन’ हुनुभयो ? यसरी घरमै बसेर पनि कमाउन सकिन्छ पैसा