यसरी हुन्छ बैंक/वित्तीय संस्थाका कर्मचारीको बढुवा, चित्त नबुझे प्रमाणसहित निवेदन दिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको बढुवाका लागि मापदण्ड तोकेको छ । राष्ट्र बैंकले जारी गरेको कर्मचारी सेवा विनियमावली अनुसार तोकिएको मापदण्डभन्दा स्तरीय कार्य गर्न सक्ने वा लगातारस्तरयुक्त काम गर्न सक्ने निष्ठावान तथा क्षमतावान कर्मचारीलाई बढुवा गर्न सकिने छ । बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन … Continue reading यसरी हुन्छ बैंक/वित्तीय संस्थाका कर्मचारीको बढुवा, चित्त नबुझे प्रमाणसहित निवेदन दिन सकिने