बैंकका कर्मचारीलाई २० प्रकारका सेवा-सुविधा, के के हुन् ती ? (सूचिसहित)

काठमाडौं । बैंकिङ क्षेत्र जागिरको ठूलो आकर्षणको क्षेत्र हो । राम्रो तलब/भत्ताका साथै करिब २ दर्जन सेवा-सुविधाका कारण यो क्षेत्र जागिरका लागि आकर्षक क्षेत्र बनेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तलब आफू कार्यरत रहेको पदमा तोकिएको तलबबाहेक २० प्रकारका सेवा-सुविधा उपयोग गर्न पाउने छन् ।राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘कर्मचारी सेवा विनियमावली’मा २० … Continue reading बैंकका कर्मचारीलाई २० प्रकारका सेवा-सुविधा, के के हुन् ती ? (सूचिसहित)