बैंकहरुले करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने, यस्तो आयो नयाँ नियम

काठमाठौं । बैंक तथा वित्तीय संस्थाहरुले अब करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने भएका छन् । बैंकहरुले पैसा जोगाउनका लागि करारमा कर्मचारी राखेर कोर बैंकिङको काम लगाएका कारण असुरक्षा बढेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । ‘धेरै बैंकहरुले करारमा कर्मचारी राखेर कोर बैंकिङको काम लगाउने गरेको पाइयो, जसकारण बैंकिङ क्षेत्रमा … Continue reading बैंकहरुले करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने, यस्तो आयो नयाँ नियम