एभरेष्ट बैंकले ठगी गरेको देशभरका ऋणीको गुनासो

काठमाडौं । भारतीय पञ्जाब नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले देशैभरका ऋणीलाई ठगी गरेको पाइएको छ । आधारदर (बेसरेट) घटेको नाममा कर्जाको ब्याजदर घटाउने भन्दै एभरेष्ट बैंकले ऋणीलाई ठगी गरेको हो । ब्याजदर घटाएको भन्दै बैंकले ऋणीसँग साँवाको १ प्रतिशत बुझाउन आउनू भन्दै ग्राहकलाई बोलाएको थियो । कतिपय ग्राहकले बैंकमा गएर १ प्रतिशत … Continue reading एभरेष्ट बैंकले ठगी गरेको देशभरका ऋणीको गुनासो