योद्धा अर्थमन्त्रीलाई खुल्लापत्र

पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागेको भन्दै गत साता साउदी अरबका राजा सलमानले अर्थमन्त्री अल-टुवाइजलाई पदबाट बर्खास्त गरे । तर, अर्थतन्त्रका दर्जनौं सूचकहरु निरन्तर ओरालो लागिरहेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई फेरि दोहोर्याइदिए । दोस्रो पटक अर्थमन्त्रीको पदबहाली गर्दै खतिवडाले भनेका थिए ‘म एउटा योद्धा हुँ, योद्धा तबसम्म डलिनै रहन्छ, जबसम्म … Continue reading योद्धा अर्थमन्त्रीलाई खुल्लापत्र