बिनोद चौधरीको सम्पत्ति साढे ३५ अर्ब रुपैयाँले घट्यो, धनीको सूचिमा पनि पछि धकेलिए

काठमाडौं । नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरीको सम्पत्ति ३० करोड अमेरिकी डलरले घटेको छ । विश्वका अर्बपतिहरुको सूचि तयार गर्ने फोर्ब्स म्यागेजिनका अनुसार अहिले चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । गतवर्ष फोर्ब्सले विश्वका अर्बपतिहरुको सूचि तयार पार्दा उनको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो । फोर्ब्सको … Continue reading बिनोद चौधरीको सम्पत्ति साढे ३५ अर्ब रुपैयाँले घट्यो, धनीको सूचिमा पनि पछि धकेलिए