मास्क र सेनिटाइजरमा भन्सार छुट दिइने, दैनिक १४ हजार ग्यास सिलिन्डर उत्पादन बढाइने

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले मास्क र सेनिटाइजरको आयातमा भन्सार छुट दिने भएको छ । यसका लािग उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले अर्थमन्त्रालयमा अनुरोध गर्ने भएको छ । साथै बजारमा मास्कको अभाव हुन नदिनका लागि अनुगमनलाई प्रभाविकारी बनाउने समेत मन्त्रालयले निर्णय गरेको छ । साथै व्यवसायीहरुलाई अनुचित मूल्य नबढाउन र बजारमा कृतिम … Continue reading मास्क र सेनिटाइजरमा भन्सार छुट दिइने, दैनिक १४ हजार ग्यास सिलिन्डर उत्पादन बढाइने