एभरेष्ट बैंकको बदमासीः यसरी ठग्दैछ ऋणीलाई, डेपुटी गभर्नर भन्छन्,- कारबाही हुन्छ

काठमाडौं । काठमाडौंस्थित बालाजुका एक ग्राहकले एभरेष्ट बैंकबाट ५ वर्षअघि २० लाख रुपैयाँ घरकर्जा लिएका थिए । त्यसबेला बैंकले ती ग्राहकलाई ९.२५ प्रतिशत ब्याजदरमा उक्त ऋण दिएको थियो । र, ऋण दिएबापत १ प्रतिशत सेवा शूल्क पनि लिएको थियो । यो अवधिमा बैंकले धेरैपटक ब्याज बढायो । ब्याज बढाएको जानकारी ग्राहकको मोवाइलमा म्यासेज पठाएर गराउँथ्यो … Continue reading एभरेष्ट बैंकको बदमासीः यसरी ठग्दैछ ऋणीलाई, डेपुटी गभर्नर भन्छन्,- कारबाही हुन्छ