पदबहाली गर्दै अर्थमन्त्री खतिवडाले भने- योद्धा हुँ, कमाण्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गर्दै आफू विकास र सामाजिक न्यायको लडाकू भएकाले कमान्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान नछाड्ने बताएका छन् । ‘योद्धा लडाँइमा त् यो बेलासम्म लडिरहन्छ, जुन बेला कमान्डरले फिर्ता बालाउँदैन वा युद्ध जितिँदैन, मेरो चाहना पनि त्यही हो,’ बुधबार पदविहाली गर्दै अर्थमन्त्री खतिवडाले भने । जबसम्म युद्ध जितिँदैन मुलुकको … Continue reading पदबहाली गर्दै अर्थमन्त्री खतिवडाले भने- योद्धा हुँ, कमाण्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु