अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिने

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाको सांसद्को कार्यकाल मंगलबारदेखि सकिने छ । नेकपामा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने कि अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने विषयमा विवाद भएको थियो । अर्थमन्त्री खतिवडाको सांसदको कार्यकाल सकियो, अब के हुन्छ ? … Continue reading अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिने