अर्थमन्त्री खतिवडाको सांसदको कार्यकाल सकियो, अब के हुन्छ ?

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार (आजदेखि) सकिएको छ । राष्ट्रियसभामा खतिवडा पुनः दोहोरिने वा नदोहोरिने टुंगो लागेको छैन । गत आइतबारको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभामा मनोनित गर्नका लागि राष्ट्रपतिसमक्ष सिफासिर गर्ने भनिएको थियो । तर, आइतबारको मन्त्रिपरिषदको बैठकमा राष्ट्रियसभाको मनोनयसम्बन्धी कुनै छलफल नै भएको छैन । ‘राष्ट्रियसभाको मनोनयनका विषयमा … Continue reading अर्थमन्त्री खतिवडाको सांसदको कार्यकाल सकियो, अब के हुन्छ ?