सरकारी अनुदानमा शुरु भएको एसटीएमको स्वामित्व यसरी पुग्यो बिनोद चौधरीको हातमा (सम्पूर्ण विवरण)

काठमाडौं । २०६० सालमा सरकारले ग्रामीण क्षेत्रमा दूरसंचार सेवा पुर्याउनका लागि नयाँ रणनीति लिने निर्णय गर्यो । माओवादीको द्वन्द्व भए पनि ग्रामीण क्षेत्रमा दूरसंचार सेवा पुर्याउनका लागि विश्व बैंकबाट ऋण लिएर सेवा विस्तार गर्ने रणनीति सरकारको थियो । सो रणनीति अनुसार अमेरिकाको एसटीएम टेलिकम सर्भिस इन्कको ८० प्रतिशत र नेपाली लगानीकर्ता एआर इन्भेष्टमेन्ट प्रालिको २० … Continue reading सरकारी अनुदानमा शुरु भएको एसटीएमको स्वामित्व यसरी पुग्यो बिनोद चौधरीको हातमा (सम्पूर्ण विवरण)