ठूला लगानीकर्ता बाहिरिएपछि सेयर बजार फेरि ओरालो यात्रामा, लगानी कति जोखिमपूर्ण ?

विगत केही समययता मूल्य वृद्धि र कारोबार रकममा आएको उछालले सेयर बजारमा रुची राख्ने र जोखिम मोल्नेहरुलाई निकै तरङ्ति बनाएको छ । कुनै सम्वन्ध त छैन । तर पनि कोरोना भाइरसको साइड इफेक्टका कारण विश्वका सेयर बजारहरुमा भूकम्प आएको पृष्ठभूमिमा नेपालको सेयरमा आएको यो उछाल दिगो बन्न सक्छ कि सक्दैन भन्नेमा लगानीकर्ताहरुमा घनघोर द्विविधा पनि … Continue reading ठूला लगानीकर्ता बाहिरिएपछि सेयर बजार फेरि ओरालो यात्रामा, लगानी कति जोखिमपूर्ण ?