सेयर बजारमा ६% काे गिरावट, कारोबार बन्द

काठमाडौं । सेयर बजारमा ६ प्रतिशतको गिरावट आएपछि सोमबारको लागि कारोबार बन्द भएको छ । पहिला १२ बजेर ४६ मिनेट जाँदा ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको बजारमा ४० मिनेटको कारोबार खुलेपछि पुन सुरु भएको थियो । कारोबार सुरु भएको केही समयमा नै बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । नेप्सेका अनुसार बजार … Continue reading सेयर बजारमा ६% काे गिरावट, कारोबार बन्द