कारोबार सुरु भएको २० मिनेटमै ३६ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा कारोबार सुरुभए देखि नै गिरावट तर्फ लागेको छ । कारोबार सुरु भएको २० मिनेटको अवधिमा नेप्से मापन गर्ने सूचक ३६.३३ अंकले घटेर १५५०.०३ बिन्दुमा रोकिएको छ । यो समाचार तयार पार्दासम्म ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.२३ अंकले घटेर ३३२.४० बिन्दुमा रोकिएको छ । १३० कम्पनीको ६ लाख ६० … Continue reading कारोबार सुरु भएको २० मिनेटमै ३६ अंकको गिरावट