कोरोना प्रभावः विदेश जाने विद्यार्थीलाई एनओसी नदिने सरकारको निर्णय
काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई नो अब्जेकसन सर्टिफिकेट (एनओसी) नदिने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण एनओसी तत्काललाई नदिने निर्णय गरेको हो । बैठकले नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed