कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले हजारौंको ज्यान लिइसकेको छ । विश्वका झन्डै ६० देशमा कोरोनाको संक्रमण फैलिसकेको छ । अहिलेसम्म कोरोना भाइसल लागेको बिरामीको उपचार प्रभावकारी देखिएको छैन । जसकारण विश्व स्वास्थ्य संगठनजस्ता निकायहरुले कोरोना भाइरस मानव जीबनका लागि निकै ठूलो दुस्मन भएको बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाल र भारत लगायतका … Continue reading कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय