चीन र कोरियाबाट आएका २ जना कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना

काठमाडौं । चीन र दक्षिण कोरियाबाट आएका २ जना नेपालीलाई कोरोना भाइरस लागेको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। दुबै जनामा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि आइसोलेसनमा राखिएको अस्पतालका सञ्चालक डा. बासुदेव पाण्डेले क्लिकमाण्डूलाई जानकारी दिए । ‘चीन र कोरियाबाट आएका २ नेपालीलाई कोरोनाको लक्षण देखिएपछि आइतबार आइसोलेसनमा … Continue reading चीन र कोरियाबाट आएका २ जना कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना