नक्कली एनओसी बोक्ने विद्यार्थीबारे अध्यागमनको अनुसन्धान शुरु, नाम र विवरणसहित

काठमाडौं । विद्यार्थी भिसामा नक्कली एनओसी बोकी साइप्रस जान लागेका र विमानस्थलस्थित फर्काइएका ५ जना विद्यार्थीबारे अध्यागमन विभागले अनुसन्धान शुरु गरेको छ । गत फागुन ९ गते र १० गते साइप्रस जान लागेका उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नो अब्जेन्सन सर्टिफिकेट (एनओसी) नक्कली भएको आंशकामा पक्राउ गरिएको थियो । अध्यागमन विभागले नक्कली एनओसी भएको आशंकामा फागुन … Continue reading नक्कली एनओसी बोक्ने विद्यार्थीबारे अध्यागमनको अनुसन्धान शुरु, नाम र विवरणसहित