सुधीर बस्नेतको पक्षमा सर्बोच्च अदालतको फैसला, सम्पत्ति व्यवस्थापन आफैं गर्न पाउने
काठमाडौं । सर्बोच्च अदालतले घरजग्गा व्यवसायी सुधीर बस्नेतको पक्षमा फैसला गरेको छ । सर्बोच्चको फैसलासँगै अब बस्नेतले आफ्नो सम्पत्तिको व्यवस्थापन आफैं गर्न पाउने भएका छन् । सर्बोच्च अदालतका न्यायधीशद्वय बमबहादुर श्रेष्ठ र डम्बरबहादुर शाहीको सयुक्त इजलाशले केही दिनअघि बस्नेतको ओरियन्टियल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गर्न नमिल्ने फैसला सुनाएको हो । सहकारी ऐन-२०७४ को दफा १०४ अनुसार सहकारीलाई … Continue reading सुधीर बस्नेतको पक्षमा सर्बोच्च अदालतको फैसला, सम्पत्ति व्यवस्थापन आफैं गर्न पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed