सुधीर बस्नेतको पक्षमा सर्बोच्च अदालतको फैसला, सम्पत्ति व्यवस्थापन आफैं गर्न पाउने

काठमाडौं । सर्बोच्च अदालतले घरजग्गा व्यवसायी सुधीर बस्नेतको पक्षमा फैसला गरेको छ । सर्बोच्चको फैसलासँगै अब बस्नेतले आफ्नो सम्पत्तिको व्यवस्थापन आफैं गर्न पाउने भएका छन् । सर्बोच्च अदालतका न्यायधीशद्वय बमबहादुर श्रेष्ठ र डम्बरबहादुर शाहीको सयुक्त इजलाशले केही दिनअघि बस्नेतको ओरियन्टियल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गर्न नमिल्ने फैसला सुनाएको हो । सहकारी ऐन-२०७४ को दफा १०४ अनुसार सहकारीलाई … Continue reading सुधीर बस्नेतको पक्षमा सर्बोच्च अदालतको फैसला, सम्पत्ति व्यवस्थापन आफैं गर्न पाउने