गभर्नरको नियुक्ती चैत ५ गतेभित्र हुन्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर चैत ५ गतेभित्रै नियुक्त हुने बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले राष्ट्र बैंकले चैत ५ गतेसम्ममा नयाँ गभर्नर पाउने स्पष्ट पारे । ‘म पनि गभर्नरमा नियुक्ति भएको व्यक्ति हुँ, एक महिना अघि … Continue reading गभर्नरको नियुक्ती चैत ५ गतेभित्र हुन्छ: अर्थमन्त्री खतिवडा