अर्थमन्त्री खतिवडालाई निकाल्न लबिङ गर्ने ३ व्यापारी को हुन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद अहिले सतहमा छ । बुधबार बिहान बसेको सचिवालय बैठकले फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाको सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गर्यो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो अनुसारको निर्णय बालुवाटारमा उपस्थित संचारकर्मीलाई सुनाए । श्रेष्ठले निर्णय सुनाएको एकघण्टापछि प्रधानमन्त्री ओलीले बामदेवलाई राष्ट्रियसभामा नलग्ने अर्थमन्त्री डा … Continue reading अर्थमन्त्री खतिवडालाई निकाल्न लबिङ गर्ने ३ व्यापारी को हुन् ?