२ अर्ब लागतमा कमलादीमा मेरियटकै स्ट्यालिस बजेट होटल ‘मोक्सी’ आउँदै

काठमाडौं । नक्सालमा सञ्चालित विश्वप्रसिद्ध चेन होटल मेरियटले आफ्नै व्यवस्थापनमा मेरियटकै नयाँ होटल ‘मोक्सी’ सञ्चालनमा ल्याउने भएको छ । मोक्सी स्ट्यालिस बजेट होटलका रुपमा परिचित छ । कमलादीमा रहेको मेरियटका सञ्चालक शशिकान्त अग्रवालले मोक्सी कमलादीमा रहनेछ । जसको निर्माण एक सातापछि शुरु गरिने उनले जानकारी दिए । ‘मेरियटका धेरै ब्राण्डमध्ये यो पनि एक हो, जसमध्येको … Continue reading २ अर्ब लागतमा कमलादीमा मेरियटकै स्ट्यालिस बजेट होटल ‘मोक्सी’ आउँदै