२७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाभित्र पस्नसाथ काउन्टरमा तपाईंलाई सेवा दिन तैनाथ चिटिक्क परेका महिला कर्मचारीले तपाईंको स्वागत गर्छन् । सुन्दर र सफाचट युवतीको स्वागतले पक्कै पनि तपाईंको मन प्रफुल्लित बनाउँछ । पछिल्ला वर्षहरुमा बैंक जाँदा तपाईंलाई स्वागत गर्ने र सेवा दिने महिलाको बाक्लिँदै गएको अनुभूति पक्कै पनि गर्नुभएको होला । तथ्यांकले पहिल्ला वर्षहरुमा बैंकिङ … Continue reading २७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)