डिशहोमको इन्टरनेट अरुभन्दा केही सस्तो र धेरै गुणस्तरीय हुन्छ, क्रान्ति गर्छौं: सुदिप आचार्य

टेलिभिजन सेवा प्रदायक डिश होमलाई सरकारले इन्टरनेट सेवा प्रदान गर्नका लागि हालैमत्र लाइसेन्स प्रदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटालाइट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सञ्चालन गर्न डिशहोमलाई अनुमति दिएको हो । कम्पनीले हालहाल ललितपुरको भैंसेपाटी क्षेत्रमा इन्टरनेट सेवाको परीक्षण समेत शुरू गरिसकेको छ। कम्पनीले केही सस्तो र धेरै गुणस्तरीय सेवा दिएर ग्राहकको मन … Continue reading डिशहोमको इन्टरनेट अरुभन्दा केही सस्तो र धेरै गुणस्तरीय हुन्छ, क्रान्ति गर्छौं: सुदिप आचार्य