गाडी चढेर आउनेलाई बैंकले सहुलियतपूर्ण कर्जा किन दिने ?: भुवन दाहालको बिचार

राष्ट्र बैंकले २ वर्षअघि ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि –२०७५’ ल्यायो । यसले जनतामा भएको कर्जा सम्बन्धी धारणा नै परिवर्तन गर्यो । कार्यविधिमा ७ प्रकारका कर्जा बिना धितो र ब्याज लक्षित ऋणीलाई बैंक तथा वित्त कम्पनीहरुले दिनुपर्ने थियो । कार्यविधिमा दोस्रो संशोधन पनि भइसकेको छ । जसमा सरकारले गार्मेन्ट र प्राविधिक तथा व्यवासायिक तालिम … Continue reading गाडी चढेर आउनेलाई बैंकले सहुलियतपूर्ण कर्जा किन दिने ?: भुवन दाहालको बिचार