यी हुन् एजेन्ट मिश्र, जोसँगको कुराकानी बाँस्कोटालाई महंगो भयो

काठमाडौं । गत पुस २१ गते सार्वजनिक लेखा समितिको बैठकको एजेन्डा सेक्युरिटी प्रेसको विषयमा थियो । बैठकमा विज्ञका रुपमा विजयकुमार मिश्रलाई आमन्त्रण गरिएको थियो । त्योबेला सांसदहरु नै अचम्ममा परे । सेक्युरिटी प्रेसका नेपाली एजेन्ट विजयकुमार मिश्र विज्ञका रुपमा समितिमा आएका थिए । उनले समितिको बैठकमा सेक्युरिटी प्रेसमा ६ अर्ब रुपैयाँ आर्थिक अनियमिता हुन लागेको … Continue reading यी हुन् एजेन्ट मिश्र, जोसँगको कुराकानी बाँस्कोटालाई महंगो भयो