प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर शिवाकोटीको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गभर्नर डा चिरन्जीवि नेपालले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको प्रशंसा गरेका छन् । शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक अब आर्थिक सम्बृद्धिको बाटोमा’ बिमोचन समारोहमा गभर्नर नेपालले शिवाकोटीले बहुप्रतिभाशाली व्यक्ति भएको बताए । उनले शिवाकोटीले कविता बाचन गर्ने,अनलाइनहरुमा आलेख लेख्ने र अहिले अर्थतन्त्रको बारेमा लेखेको किताबले यो क्षेत्रसँग सरोकार राख्नेलाई सकारात्मक सन्देश दिएको … Continue reading प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर शिवाकोटीको प्रशंसा