अर्थमन्त्री खतिवडा र बैंकका सीइओहरुको छलफलमा के के भयो ? हेर्नुहोस् २३ बुँदा

काठमाडौं । विभिन्न समस्याका कारण बैंकिङ क्षेत्रले प्रगति गर्न नसकेको तथ्यांक आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार सबै वाणिज्य बैंकका सीइओहरुलाई अर्थमन्त्रालय बोलाए । राष्ट्र बैंक र अर्थ मन्त्रालयले एकैपटक धेरैवटा नियम कानूनहरु लगाएका कारण बैंकिङ क्षेत्र सुस्ताएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणले त्यसको प्रष्ट संकेत गर्छ । सोमबार बिहान … Continue reading अर्थमन्त्री खतिवडा र बैंकका सीइओहरुको छलफलमा के के भयो ? हेर्नुहोस् २३ बुँदा