आइपीओ निकाल्न लागेको लिबर्टीको माथिल्लो दोर्दी ‘ए’को विजुली बैशाखमा बल्ने

लमजुङ । लिबर्टी ईनर्जीले लमजुङको दोर्दी खोलामा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको भौतिक निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ । कूल २५ मेगावाट क्षमताको सो आयोजनाको सबै काम करिब करिब अन्तिम चरणमा पुगेको र आगामी वैशाखभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडने तयारी गरिएको छ । आयोजनाको अधिकांश निर्माण सकिएको छ । … Continue reading आइपीओ निकाल्न लागेको लिबर्टीको माथिल्लो दोर्दी ‘ए’को विजुली बैशाखमा बल्ने