बैंकलाई ब्रोकर लाइसेन्सको विपक्षमा अर्थमन्त्री, ब्रोकरका पछि नलागी ‘कोर’ काम गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिनू नहुने पक्षमा उभिएका छन् । बैंकहरुलाई आफ्नो ‘कोर’ काममा केन्द्रि हुन निर्देशन दिँदै ब्रोकर लाइसेन्स र बैंकासुरेन्सका पछि नलाग्न निर्देशन दिएका छन् । सोमबार अर्थमन्त्री खतिवडा र २७ वटै वाणिज्य बैंकका सीइओहरुबीच अर्थ मन्त्रालयमा ३ घन्टा छलफल भएको थियो । छलफलका क्रममा बैंकरहरुले बैंकका … Continue reading बैंकलाई ब्रोकर लाइसेन्सको विपक्षमा अर्थमन्त्री, ब्रोकरका पछि नलागी ‘कोर’ काम गर्न निर्देशन