बीमा कम्पनीमा अब ‘रिस्क बेस सुपरभिजन ’, यसैहप्ता आउँदैछ यस्तो मार्गदर्शन

काठमाडौं । बीमा कम्पनीहरुको अनुगमन तथा निरिक्षण जोखिममा आधारित (रिस्क बेस सुपरभिजन ) हुने भएको छ । बीमा क्षेत्रलाई अझ शशक्त बनाउन रिस्क बेस सुपरभिजन लागू गर्न लागिएको बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए । यो व्यवस्था आगामी साउन १ गतेदेखि फुल फेजमा लागू हुने भएपनि अहिले टेस्टिङको काम भइरहेको उनले जानकारी दिए । … Continue reading बीमा कम्पनीमा अब ‘रिस्क बेस सुपरभिजन ’, यसैहप्ता आउँदैछ यस्तो मार्गदर्शन