३ घन्टा छलफल गरेर अर्थमन्त्रीले बैंकर्स खुसी पारे, स्प्रेडको गणनाविधि परिवर्तन गर्न निर्देशन

काठमाडौं । पछिल्लो समय केही धैर्य र सकरात्मक हुन थालेका अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बैंकरहरुलाई छलफलका लागि बोलाए । बिहान साढे ११ बजेदेखि अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, दुबैजना डेपुटी गभर्नर, सामाजिक सुरक्षा कोषका हाकिम र सबै वाणिज्य बैंकका सीइओहरु उपस्थित थिए । छलफलका विषय वस्तुहरुको जानकारी गराउँदै अर्थसचिव शिशिर ढुंगानाले छलफलको शुरुआत गरे । … Continue reading ३ घन्टा छलफल गरेर अर्थमन्त्रीले बैंकर्स खुसी पारे, स्प्रेडको गणनाविधि परिवर्तन गर्न निर्देशन