वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन

दक्षिण एसियामा सबैभन्दा बढी व्यक्तिगत आयकर रहेको नेपालमा बढ्दो महंगीले मध्यमवर्गको जीवनयापन झनै कष्टकर बनाएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटको बुँदा नम्बर ३०८ मा ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर (प्यान) को नीति’ कार्यान्वयनमा जोड दिने उल्लेख थियो ।   गत आर्थिक वर्षमै घोषणा गरिएको ‘एक व्यक्ति एक प्यानको नीति’ कार्यान्वयनमा नआएपछि यो वर्ष … Continue reading वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन