रबर स्ट्याम बन्ने डरले किशोर प्रधानको पक्षमा उभिएँ, ९ महिनामा विधान संशोधन गर्छु- शेखर गोल्छा

बिराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई गर्ने बताएका छन् । बिहीबार बिराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोल्छाले आफू २ महिनापछि अध्यक्ष बन्ने बताउँदै महासंघलाई बचाउन सबै एकजुट हुनुपर्ने बताए । उनले आफू कुनै एक वर्गको नेता नभएको बताउँदै सबै व्यवसायीको नेता भएको बताए । ‘एकजना … Continue reading रबर स्ट्याम बन्ने डरले किशोर प्रधानको पक्षमा उभिएँ, ९ महिनामा विधान संशोधन गर्छु- शेखर गोल्छा